Logo

वडाको उपहार जडिबुटी चिया, टोकरी र कुचो

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले पहिलो चरणमा वडा पालिमाका आउने पाहुनाहरुलाई स्थानीय जडिबुटीबाट बनेको चिया, निगालोको फोहोर फाल्र्ने टोकरी र निगालोबाट निर्माण गरिएका कुचो उपहार दिने  भएको  छ । १२ नम्बर वडा पालिका सरकारले आफ्नो वडापालिका भित्र रहेका स्थानीय नागरिकहरुको स्वास्थ्य, शिक्षा, आय आर्जनमा सीपमुलक तालिमबाट परिवर्तन गरि आत्मनिर्भर बनाउनका लागि प्राकृतिक स्रोतलगायत बिभिन्न…