काठमाडाैं । कालीमाटीमा आज सबैभन्दा सस्तो गोलभेँडा १६ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहँदा सबैभन्दा महँगो तरकारीमा सिताके च्याउको मूल्य ९७५ रुपैयाँ छ । कालीमाटीमा हिजो प्रतिकिलो ३५२ रुपैयाँ रहेको डल्ले च्याउको मूल्य आज ३६० पुगेको छ । हिजो प्रतिकिलो २ सय रहेको कन्य च्याउको मूल्य भने आज घटेर १८४ मा झरेको छ । कालीमाटीमा आज ठूलो…