Logo

आजको तरकारी तथा फलफूलकाे मूल्य, टमाटरकाे भाउ १४० बढी

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १४०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ६०, लौका ७०,…