Logo

बुधबार भरतपुरका केही स्थानमा विद्युत अवरुद्ध हुने

चितवन । भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।  भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोकदेखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो । विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । ११ केभि…