काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं टीआरसी कार्यदल सदस्य जनार्दन शर्माले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना रहेको बताएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलले सहमति गरेर तयार पारेको प्रतिवेदन बुधवार शीर्ष नेतालाई बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै उनले नेपालबाट अन्य द्वन्द्वग्रस्त मुलुकले पनि सिक्न सक्ने विश्वास व्यक्त गरे । कार्यदलमा…