Logo

बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित तीनजनालाई बुधबार (हिजो) दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको काठमाडौं महानगरपालिका–२२ का ४६ वर्षीय महेशमान महर्जन, टोखा नगरपालिका–१० का ४९ वर्षीय मानव आचार्य र काठमाडौं–१४ का ३० वर्षीय दिपेश भुसाल छन् । थाई एयरवेजको उडानमार्फत उनीहरू काठमाडौंबाट थाइल्यान्डको बैंकक जान लागेका थिए…