काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सिंहदरबारमा जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ…