काठमाडौं – भन्सार छल्दै अवैध रूपमा भेप (इलेक्ट्रिक सिगरेट) मार्फत सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई शनिबार बिहान ललितपुरको खुमलटारस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार महराले भन्सार छलेर ल्याइएको भेपमा रहेको सुनबाट आपराधिक लाभ उठाएको प्रारम्भिक अनुसन्धानबाट…