काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विदेश भ्रमणका क्रममा नेपालमा जलवायु परिवर्तनका नकारात्मक असर र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको परराष्ट्र सचिव सेवा लम्सालले जानकारी दिएकी छन् । आज राष्ट्रपति स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए पछिको पत्रकार सम्मेलनमा सचिव लम्सालले ‘ग्लोबल कोलिसन फर सोशल जस्टिस’को उद्घघाटनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले श्रमिकहरुको…