काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्त डा.प्रकाशशरण महतले अव संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताएका छन् । विहीबार लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दै उनले समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाट मात्र सम्भव भएको भन्दै त्यसको लागि संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्ने बताए । उनले भने, ‘हाम्रो संविधानमा समानुपातिक…