Logo

कांग्रेसका युवा पुस्ता भन्छन् : केन्द्रीय समिति भंग गरौं, नीति र नेतृत्व परिवर्तन गरौं

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ । विहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि मंगलबारका लागि केन्द्रीय समिति डाकिएको हो । जेनजी आन्दोलनपछि पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने माग चर्को रुपमा उठिरहेका बेला केन्द्रीय समिति बस्न लागेको हो । विशेषगरी कांग्रेसभित्र मंसिरमा नियमित महाधिवेशन नत्र विशेष महाधिवेशन गरेर…