Logo

महिला सहभागिताका लागि छोरीको नेतृत्व बिकास बढाउनुपर्छ : प्रदेश प्रमूख

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले राज्यका विभिन्न तहमा महिला सहभागिता बढाउन छोरीहरुको नेतृत्व क्षमता बढाउनुपर्ने बताएका छन् । राज्यका हरेक तहमा महिला सहभागिता आरक्षणको रुपमा नभई प्रतिष्पर्धाको माध्यमबाट बढाउन नेतृत्व बिकास जरुरी भएको उनको भनाई छ ।शनिबार वीरेन्द्रनगरमा कर्णाली छोरी सम्मेलन उद्घाटन गर्दै कर्णालीको हरेक तहमा छोरीको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने बताए । ‘कर्णालीमा…