Logo

एमाले महाधिवेशन: उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता

काठमाडौ । नेकपा एमालेको जारी १०औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि पाँच जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा विष्णु पौडेल, घनश्याम भूसाल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र युवराज ज्ञवालीले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेल, शाक्य, थापा र ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीले छनौट गरेको सूचीमा परेका थिए भने भूसाल परेका थिएनन् ।…