Logo

घुम्न भन्दै दुबई जान लागेका ७६ यात्रु त्रिभुवन विमानस्थलबाट फिर्ता

काठमाडौं । अध्यागमन विभागले दुबई घुम्न जान लागेका बताउने ७६ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । विभागले मानव ओसारपसारको आशंकामा उनीहरुलाई फिर्ता गरेको हो । ललितपुरस्थित शुभेक्षा बहुउदेश्य सहकारी संस्थाबाट घुम्न जान लागेका बताउने यात्रुहरुमा अधिकांश महिला रहेका थिए । उनीहरु सहकारीको पत्रसहित विमानस्थल पुगेका थिए । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६…