Logo

सिमलताल पहिरो : यात्रुहरुको पहिचान खुल्यो, ७५ सुरक्षाकर्मी सक्रिय

चितवन । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता दुवै बसमा सवार यात्रुको पहिचान खुलेको छ । प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो । पहिचान खुलेका यात्रुको नाम ठेगाना आउन बाँकी छ । काठमाडौंबाट गौर आइरहेको गणपति डिलक्समा…