Logo

मानव बेचबिखनका आरोपी गौतम पुर्पक्षका लागि थुनामा

काठमाडौं । अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलाशले गौतम र कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका हस्तसहितको समूहमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले…