Logo

नीतिमा आधारित बजेट छुट्टयाउन मन्त्री काफ्ले प्रतिबद्ध

हेटौडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शारीरिक रुपमा अशक्त बालबालिकाहरुको लागि सरकारले गर्नुपर्ने दायित्व ‘आशा विशेष पाठशाला’ले निर्वाह गरेको बताएका छन् । बिहीबार हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्रको दोस्रो तल्ला भवनको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री काफ्लेले अशक्त बालबालिकाहरुको क्षेत्रमा आशा विशेष पाठशालाले गरेको कामको प्रसंशा गर्दै आउँदो दिनहरुमा…