Logo

आफू काटिएर अरु कांग्रेसीलाई काटिनबाट जोगाए : सहमहामन्त्री यादव

काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफू काटिएर कांग्रेसका नेतालाई जोगाएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री यादवले भने, ‘मेरो हत्या प्रयास गर्ने व्यक्ति (श्यामबहादुर सापकोटा) का बारेमा बुझ्न पूर्व इन्सपेक्टरलाई जेलमा पठाएको थिएँ । त्यो मान्छेले महेन्द्र यादव भन्ने मान्छेलाई मैले चिनेको पनि थिएन । तर कांग्रेसका नेतालाई काट्न पाँच दिनदेखि झोलामा…