Logo

सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन विधेयक : सञ्चारमन्त्री

काठमाडौं। सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु गरिएको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चारमाध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन यो विधेयक अघि बढाइएको बताइन्…