Logo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बुधबार बिहान ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो । बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक…