Logo

भटौली खोला नियन्त्रणको लागि तटबन्ध

रामेछाप । रामेछापको सबैभन्दा ठुलो धान खेती हुने फाँट खाँडादेवी गाउँपालिका-४ पकरबासको माडी फाँटलाई भटौली खोलाको कटानबाट नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । वागमती प्रदेश सरकारको लगानीमा भटौली खोलाको जँगारेफाँटमा तटबन्ध निर्माण गरिएको हो । प्रदेश सरकारको बजेट २१ लाख रुपैँयाबाट २ सय १४ थान तार जाली लगाइएको खाँडादेवी गाउँपालिका-४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले…