Logo

भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित

भैरहवा । स्थलमार्ग भई नेपालतर्फ आउने पर्यटक र भारतीय गाडीलाई सुरक्षाकर्मीहरुले चेकजाँचको नाममा दुख दिने गरेको व्यवसायीहरुले गुनासो गरेका छन । उनीहरु ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४-५ ठाँउको चेकिङ पास गरेर मात्रै भैरहवा छोड्ने गरे पछि उनीहरू हैरान भएका हुन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन कार्यक्रममा…