Logo

शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नुपर्छः शिक्षामन्त्री राई

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् । आज (आईतबार) प्रतिनिधि सभाको बैठकमा शिक्षा विधेयक पेश गर्ने सन्दर्भमा उनले सोही अनुसार विधेयक आएको बताए । ‘शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ तर त्यो आस्थाका कारणले पठन पाठनलाई प्रभावित पार्न हुँदैन । शिक्षाको…