Logo

भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी छः रोजनाथ पाण्डे

काठमाडौं ।  विकास, आर्थिक मामिला तथा सुशासन समितिका  सचिव डा. रोजनाथ पाण्डेले विधेयकहरु ल्याउनको लागि दबाव सिर्जना गर्नुपर्ने बताएका छन् ।   आज (सोमबार)  बसेको सुशासन समितिको  बैठकमा बोल्दै उनले सदाचार नीति नै आउनुपर्छ भनेर सरकारले भनेपनि कार्यान्वयनमा नआएको बताएका हुन् ।  उनले  भने, ‘ऐन कानुनका कुराहरु आउनुपर्यो । त्यो नीतिलाई  कार्यान्वयन गर्नको  लागी ऐन कानूनमा…