Logo

अवैध लागूऔषध सहित दुईजना पक्राउ

काठमाडौं । अवैध लागूऔषध सहित प्रहरीले दुईजनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जि. नुवाकोट पञ्चकन्या गा.पा.वडा न. ६ घर भई हाल का.जि. तारकेश्वर न.पा. वडा नं. ८ बस्ने वर्ष २२ को रोशन थापा र जिल्ला नुवाकोट ककनी गाउँपालिका वडा नम्वर ७ घर हुने वर्ष ३० को राकेश बलामी रहेका छन् । का.जि. तारकेश्वर नगरपालिका…