Logo

कर प्रशासन पारदर्शी भए धेरै राजश्व उठाउन सकिन्छ : सभापति  पौडेल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, कर तथा राजश्व समितिका सभापति अम्बिका प्रशाद पौडेलले अडिटरको भाषा कर प्रशासकले बुझ्न नसक्दा बेरुजुको बिकराल अवस्था आउन लागेको बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित ‘करदाताका समस्या र सम्भावित समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष समेत रहेका सभापति पौडेलले कर प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन…