काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनको लागि तत्काल उम्मेद्वारको तय गर्दा चुनावी प्रचारप्रसार गर्न थप सजिलो हुने बताएका छन् । स्थानीय तहको लागि प्रतिनिधि छनोट गरेर ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ चुनावी अभियानमा सहभागी हुँदा प्रभावकारी हुने उनीहरूको बुझाइ छ । गोरखामा चुनावी प्रचारमा खटिएकी कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोलाले उम्मेद्वारको दौडमा धेरै…