Logo

सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई छुट दिने छैन : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाति तथा धर्मावलम्बीहरूको साझा फूलबारी भएको बताएका छन् । नेपाल विश्व हिन्दू महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताए । उनले भने, “हाम्रो राष्ट्र…