काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट गाउँपालिकाकी उपाध्यक्ष बनेकी औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादवले पार्टी परित्याग गरेकी छिन् । यादवले एक विज्ञप्ति जारी गर्दै आफू जसपाको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरेको बताएकी छिन् । पार्टीभित्र आफ्नो कामको मूल्यांकन नभएको र अपमानित गर्ने प्रवृति देखिएपछि आफूले पार्टी छोडेको उनले बताएकी छिन् । उनी नेपाली…