Logo

‘पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा जानुको विकल्प छैन’: प्रकाशमान सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् । संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने सिंहको भनाइ छ । काँग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले निर्वाचन जित्ने हो भने सिंगो…