काठमाडौँ । ससङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सबै निकायलाई वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। मन्त्री गुप्ताले आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक प्रगति समीक्षाको बैठकमा यो निर्देशन दिएका हुन्। मन्त्री गुप्ताले भने, "मन्त्रालय र अन्तर्गतका निकायहरूले धेरै काम गर्न बाँकी राखेको छ, त्यसैले सबै…