काठमाडौं । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र विश्व वसोवास दिवस मूल तयारी समितिले असोज २१ गते सोमबार विश्व बसोबास दिवस मनाउने निर्णय गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले सोमबार ‘इन्गेजिङ युथ टु क्रिएट अ बेटर अर्बन फिचर’ भन्ने मूल नाराकासाथ विश्व बसोबास दिवस मनाउने निर्णय भएको…