काठमाडौं । अधिवक्ता डा. ज्ञान बहादुर बस्नेतले संक्रमणकालिन न्याय (टिआरसि)सम्बन्धि विधेयकविरुद्ध सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दरपिट भएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार बार एशोसियसनमा आयोजित पत्रकार सम्मेलनमा उनले यो विधेयक अन्तराष्ट्रिय मानव अधिकारको कानूनदेखि बहुदलिय न्यायको सिद्धान्त विपरित रहेको हुनाले रिट निवेदन दिएपनि दरपिट भएको बताए । उनले भने, ‘टिआरसि विधेयक १८…