Logo

लायन्स क्लव काठमाडौंका नवनिर्वाचित पदाधिकारीले गरे पदस्थापना

काठमाडौं । लायन्स क्लव काठमाडौं, लियो क्लब मीनभवन र सिष्ट लायोनटिक २०२४–२५ का नव निर्वाचित पदाधिकारीहरुलाई पदस्थापना गराइएको छ । पदाधिकारीहरुलाई डिस्ट्रिक ३२५ डि गर्भनर लायन सुरेन्द्र प्रकाश वलायेले पदस्थापना गराएका हुन् । २०८१ साउन १८ गते बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेको विशेष अथिति एवम जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाको प्रमुख…