काठमाडौं । देशभरि चुनावको माहौल छ यतिबेला । सबै उम्मेदवारहरुले जोडतोडले चुनाव प्रचार गरिरहेका छन् । स्थानीय तह निर्वाचन–२०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन भएकोले शिर्षदेखि सबै तहका नेताहरु आजका विभिन्न कार्यक्रममा सहभागी हुन भ्याइनभ्याई छ । अन्तिम दिन भएकाले उम्मेदवार तथा राजनीतिक दलहरुले आफ्नो चुनावी प्रचारप्रसार आजै दिनभरमा टुंग्याउदैछन् । प्रचार प्रसारको…