Logo

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले बसिरहेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकमा आज संसदमा प्रस्तुत हुने रणनीति तय गर्ने नेताहरुले बताएका छन् । उक्त नीति तथा कार्यक्रममाथि पार्टीको तर्फबाट सदनमा राख्ने धारणा तय बैठकबाट गरिने बताइएको छ ।