Logo

 ‘समय परिवर्तन भए पनि शंखधर साख्वा प्रतिको हाम्रो भावना परिवर्तन हुदैँन् ’

काठमाडौं । उपप्रधान एवं शहरी मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावना सिकाएको बताएका छन् । सोमबार राष्ट्रिय विभूति शंखधर साख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शंखधर साख्वाले सबै जनतालाई ऋण मुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना गर्दै उनीबाट हामी सबैलाई सहयोगी भावना सिक्नु पर्ने बताए ।  उनले भने, ‘शंखधर…