Logo

मुगुमा एकै परिवारका ४ जनाको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । मुगुमा एकै परिवारको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। उनलाई शुक्रबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समेत अनुसन्धान गरेको घटनामा संलग्न रहेको आरोपमा मुगु छायानाँथकै एकजनालाई प्रहरीले पक्राउ गरेको हो । मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने एक व्यक्तीलाई पक्राउ…