Logo

नेपालको संसदीय अभ्यासमाथि सभामुखको प्रश्न

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले कतिपय देशका संसदीय अभ्यासलाई गुरु मान्ने गरेको भएपनि ति अभ्यास नै व्यवहारिक नभएको बताएका छन् । आइतबार सिहंदरबारमा आयोजित प्रतिनिधिसभाको प्रभावकारिताको समिक्षाबारे छलफल कार्यक्रममा उनले नेपाललले गुरु(ब्रिटेनको प्रणाली) मान्ने संसदीय अभ्यास गरेका मूलुकहरुको नै कतिपय अभ्यासहरु व्यवहारिक नभएको भन्दै यसको परिवर्तन गर्ने बारेमा बहस र छलफल गर्न आवश्यक रहेको…