Logo

विराटनगरमाथि रोमाञ्चक जित निकाल्दै काठमाडौंको प्लेअफ सम्भावना जिवितै

काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) अन्तर्गत आइतबारको पहिलो खेलमा विराटनगर किंग्सलाई काठमाडौं गुर्खाजले एक विकेटले पराजित गरेको छ । काठमाडौं गुर्खाजले १८।१ ओभरको खेलमा ९ विकेट गुमाएर १२० रन बनाउँदै विराटनगरमाथि रोमाञ्चक जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १९।४ ओभरको खेलमा अलआउट भएर…