Logo

उर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत, यस्ता छन मन्त्रीपरिषद्का निर्णय

काठमाडौं। उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उनको राजिनामा स्विकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन ।  २०८० मंसिर ७ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । २. प्राविधिक शिक्षाको क्षेत्रमा…