काठमाडौं । संसदीय सुनुवाइ समितिमा कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार सिहंदरबारमा बसेको समितिको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले कतारमा श्रमिक कामदारहरुले मात्र काम गर्न पाउने अनुमति भएको भन्दै विभिन्न क्षेत्रका प्राविधिक, चिकित्सक, व्यवस्थापक, सूचना प्रविधि विज्ञ…