काठमाडौं । वरिष्ठ कलाकार मदन दास श्रेष्ठले नेपाल सरकार र जेष्ठ नागरिक संघसंस्थाहरुले जेष्ठ नागरिकहरुका पीडा सुन्ने मात्र नभई समाधान गर्नुपर्ने बताएका छन् । सोमबार बुबाको मुख हेर्ने दिनको अवसरमा ‘जेष्ठ नागरिक र सकारात्मक सोच’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रेष्ठले जेष्ठ नागरिकको कार्यक्रममा जेष्ठ नागरिका पिडा सुनेर र सुनाएर घर फर्काउन नहुने…