काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पदमबहादुर राईको निधनमा शोक वक्तव्य जारी गरेको छ । आइतबार पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य राईको निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ । ‘यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ…