Logo

श्रष्टा हक अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले ‘सल्लाहकार मनोनयन, श्रष्टा अधिकार तथा वर्तमान गीत संगीत बजारमा ब्याप्त विकृति र विसंगतिहरुको न्यूनिकरणका लागि छलफल तथा चियापान कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयकी प्रमुख रजिस्ट्रार सबिता कार्कीले श्रष्टा हक, अधिकारका लागि कानुनको संशोधित ड्राफ्ट तयार रहेको र त्यसको कार्यान्वयनका लागि श्रष्टा आफै पनि जागरुक…