Logo

हर्क साम्पाङ्गको अभियानमा हर्क योङहाङ : ‘नेपाल अब श्रम संस्कृति पार्टीमय हुनेछ’ 

काठमाडौं । श्रम संस्कृति पार्टी पाँचथरका उपाध्यक्ष तथा हिलिहाङ दरबार संरक्षणका अभियन्ता हर्कबहादुर योङहाङ लिम्बुले नेपालको राजनीति अब नयाँ मोडमा प्रवेश गरिरहेको दाबी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले श्रम संस्कृति पार्टी पूर्वी नेपालमा मात्र सीमित नरहने भन्दै निकट भविष्यमा हिमाल, पहाड, तराई, मेचीदेखि कालीसम्म विस्तार हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मलाई…