Logo

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद फेरि तीन महिना थपियो

काठमाडौं । सरकाले आजदेखि लागू हुनेगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद फेरि थप गरेको छ । गत वर्ष साउन १ गतेदेखि लागू हुनेगरी थप गरिएको समय सकिएसँगै सरकारले यो पटक भने तीन महिनाका लागि फेरि म्याद थप गरेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गत…