मुगु । हिमाली जिल्ला मुगुलगायत जुम्ला ,कालीकोट, हुम्ला,डोल्पामा पर्वको रुपमा मनाइने ‘भैलो पर्व’ लोप हुने अवस्थामा पुगेको छ । नयाँ पुस्ताका स्थानीय पश्चिमी भेषभूषा रितिरिवाजमा आकर्षित हुन थालेपछि भैलो लोप हुने अवस्थामा पुगेको हो । मुगमकामारोङ्ख का चिमाथ, पापु, छाईल बस्तीमा स्थानीय हिन्दु धमालम्बीहरु मिलेर लोप हुन लागेको पर्व संरक्षणमा पनि जुटेका छन् । शसस्त्र…