काठमाडौं। आगामी माघ ११ गते हुन गईरहेको राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्बजनिक भएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार मंशिर २९ गतेसम्म राजनीतिक दलले दल दर्ता गराईसक्नु पर्नेछ । २०८० माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारबाट मिति २०८० माघ १३ मा निर्वाचनको मिति घोषणा भए पश्चात निर्वाचन…