काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले ठूला भनिएका दलहरु सिद्धान्तहिन बन्दै गैइरहेको बताएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै ठूला दलहरु गन्तव्यहिन, आर्दशहिन बाटोतर्फ गैइरहेको बताएका हुन् । उनले भने, ‘ठूला भनिएका दलहरु सिद्धान्तहिन, गन्तव्यहिन र आर्दशहिन बाटोमा लागेका छन् । जसरी जो सँग भएर मिलेर पनि पद, हत्याउने होडबाजी चलिरहेको छ…